You are viewing the translated version of रेडियोधर्मी पदार्थको निकासी वा पैठारी.
Section 44
रेडियोधर्मी पदार्थको निकासी वा पैठारी
(१) कसैले पनि प्रचलित कानून बमोजिम इजाजतपत्र नलिई रेडियोधर्मी पदार्थ, त्यस्तो पदार्थसँग सम्बद्ध जानकारी, यन्त्र, उपकरण र प्रविधिको निकासी वा पैठारी गर्नु, गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको रेडियोधर्मी पदार्थ निकासी वा पैठारी गर्न इजाजतपत्र जारी गर्ने शर्त, प्रक्रिया, मापदण्ड तथा अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको रेडियोधर्मी पदार्थ निकासी वा पैठारी गर्न इजाजतपत्र जारी गर्ने शर्त, प्रक्रिया, मापदण्ड तथा अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।